काठमाडौंमा भूकम्पको धक्का

  • मङगलबार २३ भौ २०८३ ०४:१९ PM
काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । कहाँ केन्द्रविन्दु बनाएर भूकम्प गयो भन्ने खुलेको छैन । अन्नपूर्ण संरक्षण क्षेत्र  अासपासकाे केन्द्रविन्दु बनाएर भूकम्प गएकाे बताइएकाे छ ।