३७०० मेगाहर्ज ब्याण्डको आधार मूल्य तोकियो, मोबाइल र स्याटेलाइट सेवाका लागि छुट्याइयो फ्रिक्वेन्सी

  • मङगलबार २३ भौ २०८३ ०३:४३ PM
सरकारले ३७०० मेगाहर्ज ब्याण्डका लागि प्रति मेगाहर्ज प्रतिवर्ष ४० लाख रुपैयाँ आधार मूल्य तोकेको छ। रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले केहि समयअघि उक्त मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी मूल्य तोकेको हो। नेपाल The post ३७०० मेगाहर्ज ब्याण्डको आधार मूल्य तोकियो, मोबाइल र स्याटेलाइट सेवाका लागि छुट्याइयो फ्रिक्वेन्सी appeared first on Technology Khabar.