दमकमा ४१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

  • मङगलबार २३ भौ २०८३ ०३:५९ PM
झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।