काठमाण्डु– पर्वतस्थित मोदी खोलाको शाखा खोला किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ। बाढी पूर्वानुमान महाशाखाले आज बेलुकी सूचना जारी गर्दै खोला थुनिएपछि जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। यस्तै बाढी पूर्वानुमान महाशाखाले अर्को सूचना जारी नभएसम्म कालीगण्डकी दोभानसम्मका तल्लो क्षेत्र, नयाँपुल, बिरेठाँटी तथा आसपासका