बाढीले निजी क्षेत्रमा पारेको क्षतिबारे विश्व बैंकको चासो, महासंघसँग माग्यो विस्तृत विवरण

  • मङगलबार २३ भौ २०८३ ०३:३५ PM
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच रसुवालगायतका जिल्लामा हालै आएको विनाशकारी बाढीबाट निजी क्षेत्रमा परेको क्षति र त्यसको अर्थतन्त्रमा पर्न सक्ने प्रभावबारे छलफल भएको छ । महासंघ सचिवालय टेकुमा भएको भेटवार्तामा बाढीबाट भएको आर्थिक क्षति, उद्योग–व्यवसाय सञ्चालनमा आएको अवरोध, आपूर्ति शृङ्खला, यातायात तथा व्यापारमा… Continue reading बाढीले निजी क्षेत्रमा पारेको क्षतिबारे विश्व बैंकको चासो, महासंघसँग माग्यो विस्तृत विवरण