उबरले लन्डनमा सुरु गर्यो बेलायतको पहिलो स्वायत्त सवारी सेवा

  • मङगलबार २३ भौ २०८३ ०२:४४ PM
उबर  र बेलायती स्वायत्त-ड्राइभिङ स्टार्टअप वेईभीले बेलायतमा पहिलो स्वायत्त राइड-हेलिङ सेवा सुरु गरेका छन। उबरएक्स, उबर इलेक्ट्रिक, वा उबर कम्फर्ट अनुरोध गर्ने सवारहरूलाई वेईभी एआई (Wayve AI) ड्राइभरसँग जडान गरिएको The post उबरले लन्डनमा सुरु गर्यो बेलायतको पहिलो स्वायत्त सवारी सेवा appeared first on Technology Khabar.