दुहबी: जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनाका साथ दुहबीमा दीप प्रज्वलन गरिएको छ। जेनजी युवा समूह दुहबी र विश्व हिन्दु परिषद् युवा विभाग दुहबीको संयुक्त आयोजनामा दुहबी बजारस्थित डाँगा