भोटेकोशीको अँध्यारो सुरुङमा सुनिएको त्यो आवाज, जसले सुजनलाई १० दिनसम्म फर्किन दिएन
मङगलबार २३ भौ २०८३ ०३:०६ PM
काठमाडौं : यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण विभिन्न जलविद्युत् आयोजनामा कार्यरत कर्मचारी बेपत्ता भए । कतिपय सुरुङभित्रै फसे । त्यसमध्ये त्रिशूली जलविद्युत् आयोजना ‘थ्री ए’को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै