“प्रिय जेनजी सुशासन कायम हुने नै छ” : प्रधानमन्त्री

  • मङगलबार २३ भौ २०८३ ०८:२२ PM
काठमाडौँ, भदौ २३ गते । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास व्यक्त गर्नुभएको छ । जेनजी सहिद दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले भन्नुभएको छ, “प्रिय जेन...