काठमाण्डु– बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाली सेनाका अनुसार साँझ ७ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप ८१ जनाको उद्धार गरिएको जनाएकाे छ। हालसम्म हवाई माध्यमबाट स्वदेशी ३ हजार ७९८ र विदेशी २८३ गरी कुल ४ हजार ८१ जनाको उद्धार गरिएको छ। रसुवागढी