राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार ललितपुरमा जेनजी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् । आफू अन्तरिम सरकारको प्रवक्ता र सञ्चारमन्त्री भएको समयमा जेनजी अभियन्ताहरूसँग निकै मेहनतका साथ १० बुँदे सम्झौता