बाढी प्रभावितका लागि राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा

  • मङगलबार २३ भौ २०८३ ०१:३४ PM
काठमाडौं : बाढीपहिरोबाट प्रभावित नागरिकका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म दुवै कोषमा ११ अर्ब ७७