भोटेकोशी बाढी प्रभावित क्षेत्रमा एनसेलले स्याटलाइटमार्फत निःशुल्क इन्टरनेट दिने

  • मङगलबार २३ भौ २०८३ ०२:०२ PM
काठमाडौं : एनसेलले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ । खोज, उद्धार तथा राहत कार्यलाई सहज बनाउन र आपत्कालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध हुन नदिन कम्पनीले युटेलस्याटको लो