जेनजी घाइते भन्छन्, ‘सुशासनयुक्त नेपाल हेर्न चाहन्छौँ’

  • मङगलबार २३ भौ २०८३ ०८:०० PM
काठमाडौँ, भदौ २३ गते । गत वर्ष भदौ २३ गते सामाजिक सञ्जालको सूचनामार्फत जेनजी आन्दोलनमा सहभागी हुनुभएको थियो २६ वर्षीय मदन कार्की । अहिले उहाँको बायाँ हात राम्रोसँग चल्दैन । त्यो बे...