काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजीहरुले माग गरे बमोजिम सुशासन कायम हुने विश्वास व्यक्त गरेका छन् । मंगलबार प्रथम जेनजी शहीद स्मृती दिवसमा सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेनले सो कुरा बताएका हुन् । प्रधानमन्त्री बालेनले शहीदहरुप्रति श्रद्धान्जली समेत व्यक्त गरेका छन् । प्रधानमन्त्री बालेनले भनेका छन् : प्रिय gen Z सुशासन कायम हुने