रसुवा बाढी : सरकारी कोषमा झण्डै १२ अर्ब संकलन

  • मङगलबार २३ भौ २०८३ ०२:०६ PM
काठमाडौं । रसुवागढी बाढीपछि सरकारले आह्वान गरेको सरकारी राहत कोषमा झण्डै १२ अर्ब संकलन भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार हालसम्म ११ अर्ब ९५ करोड १७ लाख रुपैयाँ संकलन भएको हो । जसमा विभिन्न ९ वटा बैंक खातामा ८ अर्ब ७६ करोड ६९ लाख र २ वटा डलर खातामा ३ अर्ब १८