भायानेटद्वारा बाढी प्रभावितका लागि २० लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ०१:२९ PM
रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि भायानेट कम्युनिकेसन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ । विपद्का कारण प्रभावित व्यक्ति, परिवार तथा समुदायलाई राहत र पुनःस्थापनाका कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले भायानेटले उक्त रकम प्रदान गरेको हो । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत प्रदान गरिएको सहयोगबाट