हामीलाई ताली चाहिएको छैन, आशा चाहिएको छ : गृहमन्त्री
मङगलबार २३ भौ २०८३ १२:२२ PM
काठमाडौं : गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् । मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको