हङ्गेरीद्वारा १० रूसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
मङगलबार २३ भौ २०८३ ०६:१० PM
बुडापेस्ट, भदौ २३ गते । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा सङ्लग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओ...