सहिदका सपना पूरा गर्न यो सरकार पूर्ण प्रतिबद्ध छः गृहमन्त्री गुरुङ

  • मङगलबार २३ भौ २०८३ ०६:४५ PM
काठमाडौँ, भदौ २३ गते । गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनमा सहादत प्राप्त गरेका सहिदको सपना पूरा गर्न यो सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । गत वर्षको भदौ २३ गते जेनजी आन्दोलन...