भाद्र २३ सम्झदै गगनले भने – बदलिएको कांग्रेसले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्छ

  • मङगलबार २३ भौ २०८३ ०१:१५ PM
काठमाण्डु– काठमाण्डु नेपाली कांग्रेसका सभापति गगन थापाले गत बर्ष भाद्र २३ गते भएकाे जेनजी प्रदर्शनमा भएकाे दमन र युवाहरूको मृत्युको सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका छन्। भाद्र २३ को घटनाको एक वर्ष पुगेको अवसरमा मंगलबार भिडियो वक्तव्य जारी गर्दै थापाले मृतकहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। थापाले घटनामा ज्यान