सरकारले गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयोः जेनजी घाइते श्रेष्ठ

  • मङगलबार २३ भौ २०८३ १२:३२ PM
जेनजी आन्दोलनका घाइते प्रतिश श्रेष्ठले सरकारले जेनजीसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाएका छन् ।