काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राजकीय पद आफ्नो लागि घमण्डको विषय नभई जनताप्रतिको गहन जिम्मेवारी भएको बताएका छन् । मंगलबार ललितपुरमा आयोजित जेनजी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रममा बोल्दै गुरुङले आफूले पद र शक्तिको कहिल्यै अहंकार नगरेको बताए । नागरिकलाई दुःख पर्दा साथ दिनु सरकारको प्राथमिक कर्तव्य भएको उल्लेख गर्दै उनले सत्ता र शक्तिको