काठमाडौं । एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सका पोर्टफोलियो कम्पनीबाट बाढी प्रभावितलाई ५६ लाखभन्दा बढी आर्थिक सहयोग हस्तान्तरण गरेको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र एनआईबीएल इक्विटी पार्टनर्सबाट २१ लाख सहयोग गरिएको छ । उक्त सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार