जेन् जी शहीद परिवारको संस्था ‘जेन् जी शहीद परिवार कल्याणकारी समाज’ले गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यानलाई सम्मान गरेको छ । जेन् जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्यानलाई सम्मान गरिएको हो । गृहमन्त्री सुधन गुरुङसहित सहभागी कार्यक्रममा समाजले गोल्यानलाई सम्मानपत्रसहित खादा ओढाएर सम्मान गरेको हो । The post जेन् जी शहीद परिवारद्वारा सम्मानित भएपछि अक्षय गोल्यानले भने, ‘अब हाम्रो पालो’ appeared first on Businesspana.