प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

  • मङगलबार २३ भौ २०८३ १२:३४ PM
प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार सम्ममा कोषमा ११ अर्ब ७७ करोड ६७ लाख ५० हजार २६१ जम्मा भएको हो । अहिले ९ वटा वाणिज्य बैंकमा ८ अर्ब ५९ करोड १९ लाख ४ हजार २२३ मौज्दात छ । राहत कोषमा जम्मा भएको रकमबाट यसअघि The post प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन appeared first on Businesspana.