नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व बैंकका देशीय अर्थशास्त्री अब्दुल गानिउ मिजियावाबीच भेटवार्ता भएको छ । भेटवार्तामा रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति, निजी क्षेत्रले भोग्नुपरेका समस्या तथा यसले नेपालको समग्र अर्थतन्त्रमा पार्न सक्ने प्रभावका विषयमा कुराकानी भएको थियो । भेटमा अध्यक्ष श्रेष्ठले भोटेकोशी बाढीलाई केवल प्राकृतिक विपद्का रूपमा मात्र नहेरी यसले The post बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो appeared first on Businesspana.