एनपीएलको टिकट बिक्री गर्ने अधिकार ईसेवालाई

  • मङगलबार २३ भौ २०८३ १२:२८ PM
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि टिकट बिक्री गर्ने अधिकार ईसेवाले पाएको छ। नेपाल क्रिकेट संघले सोमबार एनपीएल तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार बिक्री गरेको हो। टिकटिङ अधिकार ईसेवालाई प्रदान गरिएको संघका सचिव पारस खड्काले जनाएका छन्। ईसेवाले ८५ लाखमा टिकट बिक्री गर्ने अधिकार प्राप्त गरेको हो। टिकटमा प्राप्त हुने आम्दानीको