ओमोडा र जेइकुका गाडी छिट्टै डेलिभरी गर्छौं : एसपीजी अटोमोबाइल्स

  • मङगलबार २३ भौ २०८३ १२:३७ PM
काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै नेपाल ल्याउन थालेको छ। रसुवागढी नाकातर्फको सडक बाढीका कारण अवरुद्ध भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउन वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरि सवारी आयात भैरहेको कम्पनीले जनाएको छ। नाकाबाट ल्याइएका गाडी अब देशभर वितरण तथा ग्राहकलाई हस्तान्तरण गरिनेछन्। एनएआइएमए… Continue reading ओमोडा र जेइकुका गाडी छिट्टै डेलिभरी गर्छौं : एसपीजी अटोमोबाइल्स