प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ १२:४२ PM
काठमाडौं । भोटेकोसी नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि काठमाडौं सुन्धारास्थित धवलागिरि बचत तथा ऋण सहकारी संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख १७ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ। सहकारीका अनुसार कुल सहयोग रकममध्ये ५ लाख रुपैयाँ संस्थाको तर्फबाट र बाँकी १७ हजार ५ सय रुपैयाँ संस्थाका… Continue reading प्रधानमन्त्री राहत कोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग