२२ सहिदका ३१ सन्तानको शैक्षिक जिम्मेवारी लिएका अक्षय गोल्याण सम्मानित

  • मङगलबार २३ भौ २०८३ १२:५१ PM
काठमाडौं । जेनजी सहिद परिवार कल्याणकारी समाजले गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणलाई सम्मान गरेको छ। जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा गोल्याणलाई सम्मान गरिएको हो। गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा आयोजित कार्यक्रममा समाजले गोल्याणलाई सम्मानपत्र तथा खादा ओढाएर सम्मान गरेको हो। गोल्याण नेतृत्वको गोल्याण ग्रुपले गोल्याण फाउण्डेशनमार्फत… Continue reading २२ सहिदका ३१ सन्तानको शैक्षिक जिम्मेवारी लिएका अक्षय गोल्याण सम्मानित