काठमाडौं । नेपालमा ओमोडा र जेइकुको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले ओमोडा र जेइकुका नयाँ गाडीहरू मुस्ताङस्थित कोरला नाका हुँदै सफलतापूर्वक डिस्प्याच गरिएको जनाएको छ। रसुवागढी नाकातर्फको सडक मार्गमा हालै आएको विनाशकारी बाढीका कारण अवरोध उत्पन्न भएपछि ग्राहकलाई गाडी उपलब्ध गराउने प्रक्रियामा ढिलाइ नहोस् भन्ने उद्देश्यले वैकल्पिक मार्गका रूपमा कोरला नाका प्रयोग गरिएको कम्पनीले जनाएको छ। डिस्प्याच गरिएका गाडीहरू अब देशभरका ग्राहकसम्म पुग्ने क्रममा रहेका छन्। यससँगै देशभर गाडीको आपूर्ति तथा डेलिभरी प्रक्रियालाई निरन्तरता दिइएको कम्पनीको भनाइ छ। नायमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शो २०२६ मा ओमोडा र जेइकुका गाडीप्रति देखिएको ग्राहक ... The post कोरला नाका हुँदै ओमोडा र जेइकुका नयाँ गाडी डिस्प्याच appeared first on Kalika Khabar.