विराटनगर : नेपाल प्रेस युनियन मोरङको अध्यक्षमा भोजराज बस्नेत निर्विरोध निर्वाचित भएका छन्। विराटनगरमा मंगलबार सम्पन्न युनियनको १२औँ अधिवेशनले बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। नयाँ कार्यसमितिको उपाध्यक्षमा गोपाल पोखरेल र प्रशान्त निरौला तथा महिला