बाढीपीडितको उद्धारमा ड्रोन प्रयोग गरेकोमा मन्त्री महावीर पुनद्वारा गरुडा एरोस्पेसको प्रशंसा

  • मङगलबार २३ भौ २०८३ ११:४८ AM
नेपालमा बाढी तथा आपत्कालीन उद्धारमा ड्रोन प्रविधि प्रयोग गरेको भन्दै विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री डा. महावीर पुनले भारतीय ड्रोन प्रविधि कम्पनी गरुडा एरोस्पेसको प्रयासको प्रशंसा गरेका छन्। बाढी, पहिरो तथा The post बाढीपीडितको उद्धारमा ड्रोन प्रयोग गरेकोमा मन्त्री महावीर पुनद्वारा गरुडा एरोस्पेसको प्रशंसा appeared first on Technology Khabar.