कांग्रेसको वडा, नगर र प्रदेश अधिवेशनको कार्यतालिका परिमार्जन

  • मङगलबार २३ भौ २०८३ ११:१९ AM
मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो ।