बाढीपहिरो प्रभावितलाई एम.भी. दुगड़ ग्रुपको १ करोड ११ लाख रुपैयाँ सहयोग

  • मङगलबार २३ भौ २०८३ ११:२३ AM
काठमाडौं । एम.भी. दुगड़ ग्रुपले रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुप तथा यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक आर्थिक सहयोगसमेत समावेश गरी उक्त रकम प्रदान गरिएको हो। ग्रुपका अध्यक्ष मोतीलाल दुगड़, उपाध्यक्ष विवेक दुगड़ तथा सञ्चालक