भारत-बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

  • मङगलबार २३ भौ २०८३ ०५:३१ PM
ढाका, भदौ २३ गते । भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने विषयमा तीन दिने अन्तर-सरकारी रेलवे बैठक (आइजिआरएम) मार्फत वार्ता थालेका छन् । बङ्गलादेश रेलवेका अतिरि...