बाढीपीडितलाई नाइमाको ५० लाख सहयोग

  • मङगलबार २३ भौ २०८३ ११:२७ AM
काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ५० लाख सहयोग प्रदान गरेको छ । उक्त रकम नाइमा अध्यक्ष ऋतु सिंह वैद्यको नेतृत्वमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो । रकम हस्तान्तरण कार्यक्रममा नाइमा अध्यक्ष ऋतु