बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

  • मङगलबार २३ भौ २०८३ ११:४० AM
युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका लागि ५ करोड रुपैयाँ सहयोग गरेको छ । कम्पनीले अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो । कम्पनीले राहतस्वरूप थप करिब २६ टन अत्यावश्यक स्वास्थ्य तथा सरसफाइ सामग्रीसमेत सहयोग गरेको छ । स्वास्थ्य र सरसफाइ सामग्रीको मूल्य करिब १ करोड रुपैयाँ रहेको The post बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग appeared first on Businesspana.