जेडी पावर अध्ययनमा चेरी लगातार दोस्रो वर्ष विश्वसनीयतामा अगाडि

  • मङगलबार २३ भौ २०८३ १२:१० PM
काठमाडौं । चिनियाँ अटोमोबाइल ब्रान्ड चेरी लगातार दोस्रो वर्ष सवारी साधनको विश्वसनीयतामा चिनियाँ ब्रान्डमध्ये पहिलो भएको छ। २०२६ को जेडी पावर चाइना भेहिकल डिपेन्डेबिलिटी स्टडीका अनुसार चेरीले विश्वसनीयतामा पहिलो स्थान हासिल गरेको हो। अध्ययनमा चीनका ८० सहरका ११ हजारभन्दा बढी सवारीधनी, ३४ ब्रान्ड र १०९ मोडल समेटिएका थिए। १३ देखि ४८ महिनासम्म पुराना सवारी साधनका… Continue reading जेडी पावर अध्ययनमा चेरी लगातार दोस्रो वर्ष विश्वसनीयतामा अगाडि