कांग्रेसको १५ औँ महाधिवेशनस्थल तय, हल बुकिङका लागि पत्र पठाइयो

  • मङगलबार २३ भौ २०८३ १०:२८ AM
काठमाडौं।  नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको औपचारिक तयारी तीव्र पारेको छ। महाधिवेशनको उद्घाटन तथा मुख्य कार्यक्रमहरू सञ्चालन गर्न पार्टीले काठमाडौँको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहको हल तथा परिसर उपलब्ध गराइदिन पत्राचार गरेको छ। नेपाली कांग्रेस केन्द्रीय