सञ्चालनमा आयो कर्णाली राजमार्ग

  • मङगलबार २३ भौ २०८३ ०४:३७ PM
नौरते नेपालीसिँजा (जुम्ला), भदौ २३ गते । दुई दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण भदौ २० गते राति ७ बजेदेखि राजमार्गका विभिन्न स्थानमा...