कोरला नाकाबाट धमाधम भित्रिँदै चिनियाँ फलफूल

  • मङगलबार २३ भौ २०८३ ०४:४८ PM
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), भदौ २३ गते । चीनसँगको उत्तरी सिमानाका कोरला हुँदै पहिलो पटक धमाधम फलफूलको कन्टेनर भित्रिन थालेका छन् । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवाको ट...