मोटरसाइकल चोरी गरेर जलाएको आरोपमा पक्राउ

  • मङगलबार २३ भौ २०८३ ०४:५० PM
राधा लुइटेलफिदिम, भदौ २३ गते । पाँचथरको फिदिम नगरपालिका–१ नमुनालाईनबाट विद्युतीय उपकरण र मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा फिदिम नगरपालि...