कांग्रेसले फेरि फेर्‍यो वडा अधिवेशनको मिति

  • मङगलबार २३ भौ २०८३ १०:५६ AM
काठमाण्डु– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको कार्यतालिका फेरि परिवर्तन गरेको छ।  केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय निर्वाचन समिति बैठकले कार्यतालिका परिवर्तन गरेको हाे । भोटेकोसी बाढीका कारण अधिवेशन असोज ३ र ४ गते गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।  यसअघि वडा अधिवेशन भदौ २४ गतेदेखि गर्ने तय थियो। कांग्रेसको गाउँ–नगर अधिवेशन असोज ७, प्रदेश