जापानी चिप उद्योग लक्षित गर्दै चीनले लगायो भारी आयात शुल्क

  • मङगलबार २३ भौ २०८३ १०:४४ AM
चीनले जापानबाट आयात हुने सेमिकन्डक्टर निर्माणमा प्रयोग हुने डाइक्लोरोसिलेनमा मङ्गलबारदेखि अस्थायी एन्टि–डम्पिङ शुल्क लगाएको छ ।  चिनियाँ वाणिज्य मन्त्रालयले जापानी कम्पनीबाट भएको डम्पिङले चीनको घरेलु उद्योगलाई