‘जेनजी’ आन्दोलनको एक वर्षः पूर्वाधार क्षेत्रमा कानुनी सुधार, सुरुङमार्ग सञ्चालन
मङगलबार २३ भौ २०८३ ११:०१ AM
काठमाडौँ / नेपालको पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा जेनजी आन्दोलनपश्चात्को वर्ष दिनमा थुप्रै नीतिगत र कानुनी सुधारका प्रयास भइरहेका छन् । मुलुकको विकास निर्माणमा वर्षौंदेखिको बाधकका