‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

  • मङगलबार २३ भौ २०८३ ११:०३ AM
कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न सक्छ, तर एक घण्टाको यात्रापछि थकान महसुस गराउन सक्छ । यी दुई अनुभवबीचको फरक प्रायः सिटमा हुन्छ। यसले शरीरलाई कसरी सपोर्ट गर्छ, दबाब कसरी व्यवस्थापन गर्छ र यात्राको अवधिअनुसार यात्रुलाई बस्ने मुद्रा परिवर्तन गर्न दिन्छ कि दिँदैन भन्ने विषय महत्वपूर्ण हुन्छ । दिपल निभो क्यू०५ मा The post ‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’ appeared first on Businesspana.