पुराना दललाई गृहमन्त्री गुरुङको चेतावनी- ‘इतिहास फेर्ने कोशिस नगर्नुस्, अझै समय छ सुध्रिनुस्’

  • मङगलबार २३ भौ २०८३ १०:३७ AM
गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनलाई पुराना राजनीतिक दलहरूले गलत ढंगले व्याख्या गर्ने गरेको आरोप लगाएका छन् । जेनजी शहीद दिवसका अवसरमा जेन जेड शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले इतिहासलाई बदल्ने चेष्टा नगर्न चेतावनी दिए। जेन जेड आन्दोलन नेपालको ऐतिहासिक इतिहास भएको दाबी गर्दै उनले इतिहासको अपव्याख्या गर्ने छुट कसैलाई नभएको बताए । उनले