कान्ति राजमार्गको टाकुर्चेमा पहिरोका कारण सडक क्षतिग्रस्त

  • मङगलबार २३ भौ २०८३ ११:०७ AM
कान्ति राजमार्गअन्तर्गत टाकुर्चे खण्डमा पहिरोका कारण सडक क्षतिग्रस्त भएपछि मर्मत तथा पहिरो पन्छाउने कार्यलाई तिब्रता दिइएको छ । यसअघि सडकको ट्रयाक खसेपछि सवारी आवागमन सहज बनाउन निर्माण गरिएको अस्थायी संरचना (¥याम्प) मा पुनः पहिरो सरेपछि सडक निकै साँघुरो बनेको छ । सडक थप भासिने र खस्ने जोखिम बढेसँगै पहिरो पन्छाएर बाटो पुनर्निर्माण गर्ने कार्य भइरहेको